सहयोगी तथा सामान्य प्रकृतिका प्राविधिक कर्मचारी आउटसोर्सिङबाट लिने प्रस्तावपछि करारका कर्मचारीमा तरंग
ओएण्डएम कार्यदलले मन्त्रालयहरूको संगठन पुनर्संरचनासँगै सहयोगी सेवा कम्पनी वा आउटसोर्सिङमार्फत सञ्चालन गर्ने सुझाव दिएपछि कर्मचारीमा भविष्यप्रति चासो काठमाडौं । मन्त्रालयहरूको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण तथा दरबन्दी पुनरावलोकनका लागि गठित...