छठ पर्वको अवसरमा मन्त्री-सचिवको छठघाट दर्शन: मटिहानीमा भव्य स्वागत र लक्ष्मी नारायण मठमा पूजा
मटिहानी । छठ पर्वको अवसरमा गृहमन्त्री ओमप्रकाश अर्याल र उद्योग तथा कानुनमन्त्री अनिलकुमार सिन्हाले आज महोत्तरी जिल्लाका मटिहानी, तुलसियाही र मधवापुरस्थित प्रसिद्ध छठघाटहरूको दर्शन तथा अवलोकन गरेका छन्। मन्त्रीहरूसँगै गृहसचिव...