भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि : पोखरा पहिलो, काठमाडौँ दोस्रो स्थानमा
काठमाडौँ । भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि देखिएका छन् । आर्थिक वर्ष २०८१/८२ मा १० वटा स्थानीय तहमा मात्रै उल्लेख्य संख्यामा उजुरी परेको पाइएको छ । आयोगका अनुसार पोखरा...