काठमाडौँ । स्थानीय तहको निर्वाचन तयारीबारे छलफल गर्न केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति गगन थापा निर्वाचन आयोग पुगेका छन्।
आयोगले निर्वाचनको तयारीबारे राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरूसँग छलफल गर्दै छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि छलफलमा सहभागी हुन आयोग जाँदै छन्।





