संसद बैठकमा मन्त्रीहरूको लापरवाही : प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू बैठकमै निदाए
काठमाडौँ । संसद् बैठकमा मन्त्रीहरूको लापरवाहीपूर्ण व्यवहार सार्वजनिक भएको छ। बुधबार बसेको राष्ट्रिय सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेल, युवा तथा खेलकुद मन्त्री...