कर्मचारीको तलब वृद्धि नअटेको अर्थतन्त्रमा अडिएको राजनीति
अधुरो पेट, अधुरो राष्ट्र, तलब नअट्ने अर्थतन्त्र, थलिएको कर्मचारी मनोबल साथै सेवामा आत्मसम्मान, सुधार र सम्भावनाको खोजी…! कर्मचारीको अवस्था र हालतगत जेठ १५ गते सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८२/०८३...