प्रधानमन्त्री ओलीविरुद्धको रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेश
काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको वैधतामाथि प्रश्न उठाउँदै दायर भएको रिटलाई पूर्ण सुनुवाइमा पठाउने आदेश गरेको छ । न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र श्रीकान्त पौडेलको संयुक्त...