३० कार्तिक २०८१, शुक्रबार
उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना
काठमाडौँ । आगामी मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनका लागि ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । निर्वाचन आयोगको उपनिर्वाचन कार्यतालिका अनुसार शुक्रबार देशभर ३२...