सांसदले सोधेको प्रश्नको उत्तर नआएपछि मन्त्री श्रेष्ठले भनिन्-‘पाँच मिनेट दिनुस्, सहसचिवलाई सोधेर आउँछु’
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले राष्ट्रिय सभामा सांसदले सोधेको प्रश्नको उत्तर आफूलाई थाहा नभएको भन्दै सहसचिवसँग सोधेर बताउने अनुमति मागेकी छन्। बुधबार बसेको राष्ट्रिय सभा...