मुगु हुँदै जुम्ला पुगिन् प्रधानमन्त्री सुशीला कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की देशको विकट पहाडी क्षेत्र कर्णाली प्रदेशको भ्रमणमा पुगेकी छन्। निर्वाचन सम्पन्न गराउन प्रत्यक्ष रूपमा योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय नागरिकप्रति आभार व्यक्त गर्ने उद्देश्यले...