अक्टोबर ९ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुनै संलग्नता नरहेको जेनजीको प्रष्टीकरण
काठमाडौँ । भदौ २३ गतेको आन्दोलन आह्वानकर्तामध्येको एक जेन जेड मुभमेन्ट अलायन्सले अक्टोबर ९ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ । पछिल्लो समय केही...