व्यवसायीले कर्मचारीलाई पारिश्रमिक दिन सस्तो ब्याजमा ऋण पाउने
काठमाडौँ । जेन जेड आन्दोलनमा प्रत्यक्ष प्रभावित उद्योगी, व्यवसायी तथा व्यापारी कर्मचारीलाई पारिश्रमिक दिनका लागि बैंकबाट सस्तो ब्याजमा ऋण पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई...