‘जेन जेड’ लाई बालेनको सलाम : “तपाईँहरूको योगदानले देशमा परिवर्तन सम्भव भएको छ”
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले हालैको आन्दोलनमा सक्रिय सहभागिता जनाएका युवा पुस्ता ‘जेन जेड’ लाई सलाम गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै परिवर्तनको यात्रामा नयाँ पुस्ताले...