स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन मन्त्रालयको निर्देशन
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित स्थानीय तहहरूलाई स्पष्ट निर्देशन दिएको छ। मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै...