२१ कार्तिक २०८२, शुक्रबार
आठ जना प्रमुख प्रशासकीय अधिकृतसहित नौ उपसचिवको सरुवा
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ जना प्रमुख प्रशासकीय अधिकृतसहित नौ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले विभिन्न नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूलाई सरुवा गर्नुका साथै...