रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक पदमा उम्मेदवार सिफारिस गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार साँझ एक सूचना जारी गरी रा.प. तृतीय श्रेणी, विद्यालय निरीक्षक...