उपसचिवको अन्तिम नतिजा सार्वजनिक, चारजनालाई स्थायी नियुक्तिका लागि सिफारिस
काठमाडौँ । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवा, राजपत्रांकित द्वितीय श्रेणी, उपसचिव वा सो सरह पदका लागि अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले चार जना उम्मेदवारलाई स्थायी नियुक्तिका लागि सिफारिस...