१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको जवाफ नआएसम्म प्रतिनिधि सभाको अवरोध जारी रहने विपक्षी दलको अडान

अ+ अ-

काठमाडौँ । विपक्षी राजनीतिक दलहरूले प्रधानमन्त्रीबाट संसदमा औपचारिक जवाफ नआएसम्म प्रतिनिधि सभाको बैठक सञ्चालन हुन नदिने बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा आयोजित सर्वदलीय छलफलपछि नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले विपक्षी दलहरूको साझा धारणा सार्वजनिक गर्दै संसद् अवरोधको कार्यक्रम यथावत् रहने जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग सम्बन्धित अभिव्यक्तिलाई विपक्षी दलहरूले गम्भीर विषयका रूपमा लिएका छन्। उक्त विषयमा प्रधानमन्त्रीले संसदमा उपस्थित भई स्पष्ट धारणा राख्नुपर्ने माग विपक्षी दलहरूको रहेको उनले बताए।

प्रमुख सचेतक महरले सत्तापक्षले पनि सम्बन्धित राजनीतिक दल तथा प्रधानमन्त्रीसँग थप परामर्श गरेर निकास खोज्ने जानकारी दिएको उल्लेख गरे। यद्यपि, प्रधानमन्त्रीबाट अपेक्षित जवाफ प्राप्त नभएसम्म संसद्का नियमित कार्यसूची अगाडि बढ्न कठिन हुने विपक्षी पक्षको धारणा रहेको उनले स्पष्ट पारेका छन्।

0 Comments