२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१६ प्रमुख प्रशासकीय अधिकृतसहित २६ उपसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ प्रमुख प्रशासकीय अधिकृतसहित २६ उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। निर्णयसँगै विभिन्न स्थानीय तह र संघीय निकायका अधिकारीको जिम्मेवारी फेरिएको छ।

अ+ अ-

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृतसहित राजपत्राङ्कित द्वितीय श्रेणीका २६ कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयको भदौ २६ गतेको निर्णयअनुसार विभिन्न मन्त्रालय, आयोग, विभाग, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहमा कार्यरत उपसचिव तथा सोसरहका कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो। मन्त्रालयले १६ जना प्रमुख प्रशासकीय अधिकृत, उपसचिव, एक निर्देशक र जिल्ला समन्वय अधिकारीसमेतको सरुवा गरेको हो ।

0 Comments