सूचनाको हक र नागरिक उजुरीपछि धरहरामा अवलोकनकर्ताका लागि बीमा र सुरक्षा व्यवस्था लागू
काठमाडौँ । काठमाडौँस्थित ऐतिहासिक तथा पर्यटकीय संरचना धरहरा अवलोकन गर्ने सर्वसाधारणका लागि अब बीमा तथा विस्तारित सुरक्षा व्यवस्था लागू गरिएको छ। शहरी विकास मन्त्रालयअन्तर्गतका सम्बन्धित निकायहरूले अवलोकनकर्ताको जीवन तथा सम्पत्तिको...