सडकको धुलोमा कर्तव्य: ट्राफिक प्रहरीको मौन कथा
सडकको किनारामा आरामको सम्भावना छैन, न त ड्युटीको घडीमा विश्रामको अवसर। तैपनि, नागढुंगा जस्ता नाकामा खटिने ट्राफिक प्रहरीहरू चुपचाप आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्। काठमाडौँ। सडकको एक कुनामा माटोको ढिस्को।...