जेनजी आन्दोलनका क्रममा नेपाल उद्योग परिसंघमा आवद्ध २९ व्यवसायीको मात्रै १३ अर्ब बढीको नोक्सानी
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनका क्रममा नेपाल उद्योग परिसंघमा आवद्ध व्यवसायीहरूलाई ठूलो आर्थिक क्षति पुगेको छ। परिसंघका अनुसार २९ सदस्य व्यवसायीहरूलाई मात्रै करिब १३...