सामान्य प्रशासन मन्त्रीमा उमेशप्रसाद मैनालीलाई नियुक्त गर्न एक कर्मचारीद्वारा प्रधानमन्त्रीलाई पत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रिक्त पदमा लोक सेवा आयोगका पूर्व अध्यक्ष उमेशप्रसाद मैनालीलाई नियुक्त गर्न माग गरिएको छ। प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै लोक सेवा आयोग महेन्द्रनगरका...