विद्युत् प्राधिकरणका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन
काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । केन्द्रीय काठमाडौँ कार्यालयले एक सूचनामार्फत नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको...