प्रशासन सेवाको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवाको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रीय कार्यालयले आइतबार नेपाल विद्युत् प्राधिकरणको प्रशासन सेवाका आ.प्र. र खुला तथा समावेशी...