उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन, नतिजासहित
काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो...