प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक सहायक पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै प्राविधिक सहायक पदको लिखित नतिजा सार्वजनिक गरेको जनाकारी दिएको...