२१ आश्विन २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चक्रबहादुर बुढा सचिवमा बढुवा

यसअघि दुई पटक सचिव बढुवाको सिफारिसमा परेका बुढालाई सरकारले राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरेको हो।

अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाल प्रशासन सेवाका वरिष्ठ सहसचिव चक्रबहादुर बुढालाई सचिवमा बढुवा गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बुढालाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको उच्च सरकारी स्रोतले प्रशासनलाई जानकारी दियो।

बुढा हाल महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमा सहसचिव तथा प्रवक्ताका रूपमा कार्यरत छन्। 

यसअघि ५ असोजमा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले प्रशासन सेवातर्फ रिक्त सचिव पदका लागि आभा श्रेष्ठ कर्ण, बुढा र जयनारायण आचार्यलाई क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरेको थियो।

उक्त सिफारिसबाट १३ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले पहिलो नम्बरमा रहेकी कर्णलाई सचिवमा बढुवा गरेको थियो। त्यसअघि १ असोजको सिफारिसमा रुद्रसिंह तामाङ, आभा श्रेष्ठ र बुढा क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा परेका थिए भने त्यसको भोलिपल्ट सरकारले तामाङलाई सचिवमा बढुवा गरेको थियो।

पछिल्ला सिफारिसमा निरन्तर बढुवा प्रतिस्पर्धामा रहेका बुढा थप रिक्त पदमा सचिव पदमा बढुवा भएका हुन्।

0 Comments